नारायणीमा डुबेका दुईभाइ मध्य राजकुमारको शव भेटियो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नारायणीमा डुबेका दुईभाइ मध्य राजकुमारको शव भेटियो



कमल विष्ट/अर्घाखाँची
बिहीबारदेखि नारायणी नदीमा हराइरहेका सन्धिखर्कका दुई दाजुभाइ मध्ये एकको शव फेला परेको छ । दुई भाइ मध्य राजकुमार श्रेष्ठको सब फेला परेको हो

बुवाको सराद्ध गर्न देवघाट गएका एकै घरका ५ भाइ मध्ये चन्द्रमान श्रेष्ठ र उनका भाइ राजकुमार श्रेष्ठलाई नुहाउने क्रमममा बिहीबार नदीले बगाएको थियो ।

राजकुमार को शव फेला परेपनि चन्द्रमानको शव अझै फेला पर्न सकेको छैन । आज पनि खोजी कार्य गरिने चितवन प्रहरीले जनाएको छ ।