गरिबका सन्तानका लागि रहेन राजनीति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गरिबका सन्तानका लागि रहेन राजनीति



काठमाडौँ ।

आर्थिक क्षमता कति छ, उम्मेदवारसंग कार्यकर्ताको संख्या त्यतिनै रहन्छ । चुनाव अकल्पनीय किसिमले महंगो भएको छ, पैसा नभएको साधारण मान्छे यसमा सक्दैन, पार्सको पश्चिमी सिमानामा रहेको धोविनी गाउँपालिका फुलबारिया टोलक राजकुमार पटेललले भने, दिनको कम्नीमा पाँच सय रुपैयाँ नगद दिउसो मासुसहित खाना, साँझ मासु रक्सीसहित नास्ता र प्रत्येक मोटरसाईलकमा तेल हाल्न कम्तीमातीन सय रुपैयाँ भए कार्यकर्ता पाईनेरहेछ ।

उक्त खर्चबाहे पोस्टर पम्पलेट सामुहकि भोज र टोलटोलका अगुवालार्य मिलाउन मोटो नगद दिएपछि चुनाव प्रचारप्रसार अभियानले बल्ल कलिकति गति लिने उनले बताए । गाउँदेखि सहरसम्म चुनाव निकै महंगो भएको पुष्टि हुन्छ तर यसर्ला मर्यादित बनाउन नराजनीतिक दलको भुमिका छ, न सकरारी संयन्त्रकै । आजको नागरिकमा खबर छ ।