चर्चित लोक गायक राजु ढकाल र गायिका देवी घर्तीको तिजको कोसेली "यो तिजमा” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चर्चित लोक गायक राजु ढकाल र गायिका देवी घर्तीको तिजको कोसेली “यो तिजमा” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

चर्चित लोक गायक राजु ढकाल र गायिका देवी घर्तीको तिजको कोशेसी “ यो तिजमा ” बोलको गीत हिजो मात्रै सार्वजनिक भएको छ । सुजन लम्सालको शब्द राजु ढकालको लयमा राजु र देवीको स्वरमा रहेको गीत अाफ्नै यूटुवबाट बजारमा अाएको हो । हाल साङ्गीतिक कार्यक्रमको लागि बेलायत पुगेका गायक राजु अघिल्ला बर्षहरुमा जस्तै दर्शक स्रोताको माया पाउनेमा आशाबादी छन् ।

यस्तै गीतको भिडियोलाई शंकर बि.सीले निर्देशन गरेका छन भने राजेश घिमिरेको छायांकनमा नबिन घर्ती मगर सम्पादन रहेको छ । भिडियोमा रश्मि तामाङ र प्रेम थापाको उत्कृष्ट नित्य/ अभिनय रहेको छ ।