राखी सावन्तका यस्ता तस्विर एकाएक भाइरल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राखी सावन्तका यस्ता तस्विर एकाएक भाइरल



एजेन्सी– केही दिन यता बलिउड आइटम गर्ल राखी सावन्त एकाएक भाइरल बनेकी छिन् ।

हट एण्ड बोल्ड अवतारका कारण चर्चामा रहने उनी पछिल्लो समय विवाहका कारण बढी चर्चामा आएकी हुन् । उनले एक एनआरआइसँग गुपचुपममै विवाह गरेको विषयले उनको चर्चा चुलिएको छ ।

विवाहको विषयलाई लुकाउँदै आएकी राखीले पछिल्लो एक अन्तर्वार्ताका क्रममा आफूले युरोपमा बस्ने रितेश नाम गरेका व्यक्तिसँग विवाह गरेको जनाएकी थिइन् ।

विवाहपछि राखी निकै उत्साहित देखिएकी छिन् । उनले विवाह गरेका केही तस्वीर पनि सार्वजनिक गरेकी छिन् ।

इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा सक्रिय राखीको फ्यान फलोइङ पनि निकै लोभलाग्दो छ ।