रामचन्द्र पौडेल हार नजिक - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

रामचन्द्र पौडेल हार नजिक



काठमाडौं ।

तनहुँमा कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेल पछाडि परेका छन् ।  उनलाई एमालेका कृष्णकुमार श्रेष्ठले पछाडि पारेका हुन् । श्रेष्ठले हालसम्म १० हजार ९७३ मत ल्याएका छन् भने पौडेलले ९ हजार १९५ मत ल्याएका छन् ।