रामचन्द्र पौडेल २ हजार मत पछाडि - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

रामचन्द्र पौडेल २ हजार मत पछाडि



तनहुँ–

तनहुँमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निरन्तर पछि परेका छन् ।

पछिल्लो अपडेटअनुसार उनी १९ सय ४७ मतले पछाडि छन् ।

एमालेका उम्मेदवार किसन श्रेष्ठको १२ हजार २ सय ७६ मत छ भने पौडेलको १० हजार ३ सय ३६ मत छ । पौडेल सुरुदेखि नै पछाडि छन् ।