रामचन्द्र पौडेल "रेड जोन"मा - Himal Post Himal Post
  • २२ मंसिर २०७९, बिहीबार
  •      Thu Dec 8 2022

रामचन्द्र पौडेल “रेड जोन”मा



तनहुँ १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडि परेका छन् ।

उनलाई एमालेका एकबहादुर रानाले उछिनेका छन् ।

पछिल्लो मतपरिणामअनुसार रानाले ३३४६ मतका साथ अग्रता बनाएका छन् ।

उनलाई पौडेलले ३२१० मतका साथ पछ्याइरहेका छन् ।