अन्तर्राष्ट्रिय नेपाली समाज दिल्ली एनसीआरको संयोजकमा रमेश - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अन्तर्राष्ट्रिय नेपाली समाज दिल्ली एनसीआरको संयोजकमा रमेश



नयाँ शक्ति पार्टी नेपाल अन्तर्राष्ट्रिय नेपाली समाज भारतको संयुक्त राज्या (दिल्ली- एनसीआर राज्या समिती)को बैठक भरतको नया दिल्लीमा सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय नेपाली समाज भारतका केन्द्रीय संयोजक मोहन रावतको  प्रमुख आतिथ्यता र निवर्तमान  एनसीआर  संयोजक  कृष्ण खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

युवाहरुलाई प्रोत्सान गरि युवा नै नया नेपालको भबिष्य बताउदै  उक्त बैठकले युवा एवं जुझारु समाजसेवी रमेश शर्मा लम्साललाई दिल्ली एनसीआरको संयोजकको रुपमा स्थापित गरेको छ भने पाच सदस्य टिम  पनि गठन भएको छ ।जसमा  उप- संयोजक गणेश अधिकारी,सचिब बिरेन्द्र  ठकुरी, सह – सचिब  अर्जुन दाहाल कोषाध्यक्ष -यमलाल पौडेल ,सदस्य र  कृष्ण भुसाल रहेका छन् ।