ओखलढुंगामा रामहरिलाई एमालेले पछि पार्यो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ओखलढुंगामा रामहरिलाई एमालेले पछि पार्यो



काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको ओखलढुंगाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।

बाहिरिएको मत परिणामअनुसार एमालेका यज्ञराज सुनुवारल १६ हजार ६४२ मत ल्याएका छन् भने कांग्रेसका रामहरि खतिवडाले १५ हजार ४९९ मत ल्याएका छन् । खतिवडा र सुनुवारबीचको मतान्तर अहिले बढेर १२४१ मा पुगेको छ ।