रवि लामिछाने आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रवि लामिछाने आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्ने



सर्वोच्चको फैसलाले पदबाट हटेका रवि लामिछानेले आज नै नागरिकता पाएपछि पार्टी सभापति बन्ने भएका छन् ।

सर्वोच्चको फैसलासँगै उनको सभापति पद पनि गएको थियो । हाल कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिइएको छ ।

लामिछाने पुनः नागरिकता लिएर वैधानिक रूपमा उनी पार्टी सभापति बन्ने भएका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार नागरिकता पाउनेबित्तिकै सभापतिको लामिछाने नै आउने छन् ।