एमाले र काँग्रेसका मत जोड्दा पनि रवि लामिछाने नै अगाडी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

एमाले र काँग्रेसका मत जोड्दा पनि रवि लामिछाने नै अगाडी



काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नै अग्रता बनाइरहेका छन् ।

उनले नेपाली काँग्रेस र एमालेका उम्मेद्धवारले भन्दा दोब्बर मत बढी ल्याएर लिड गरिरहेका छन् । उनीहरूको मत जोड्दा पनि रवीलई भेत्याउन नसक्ने स्थिति बनेको छ ।

पछिल्लो मत परिणाम अनुसार रविले १४ हजार ८ सय ११ मत ल्याउदा एमालेका कृष्ण पोख्रेल दोस्रो स्थानमा छन् । उनले जम्मा ६९४१ मत ल्याएका छन् भने काँग्रेसका उमेश श्रेष्ठले ६६ सय ८ मत ल्याएका छन् ।