रवी लामिछानेलाई ठूलो अग्रता, एमाले तेस्रो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रवी लामिछानेलाई ठूलो अग्रता, एमाले तेस्रो



काठमाडौं । चितवन क्षेत्र नं २ को मतगणना शुरू भइसकेको छ ।

अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् ।

लामिछानेले फराकिलो अग्रताको सुरुवात गरेका छन् ।

रवि लामिछानेले ९ सय ७८ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २ सय ११ मत प्राप्त गरेका छन् ।

यस्तै एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ सय ९ मत ल्याएका छन् ।