चितवन २ मा फेरि पछाडी परे रवी लामिछाने - Himal Post Himal Post
  • ११ मंसिर २०७९, आईतवार
  •      Sun Nov 27 2022

चितवन २ मा फेरि पछाडी परे रवी लामिछाने



चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल अग्रता कायम राखेका छन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भन्दा ५ सय ४ मतले अघि छन् ।

पोखरले ३ हजार ४५ मतका साथ अग्र स्थानमा रहँदा लामिछानेले २ हजार ५ सय ४१ मतका साथ पछ्याइरहेका छन् ।

कांग्रेसका उमेश श्रेष्ठले २ हजार ४ सय ४७ मत पाएका छन् ।

यस क्षेत्रमा रवी र पोखरेलबीच उछिनपाछिन चलिरहेको छ ।