रावललाई ओलीको प्रश्न: तपाइँ एक्लै उम्मेदवारी दिएर एक्लै जित्ने हो ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

रावललाई ओलीको प्रश्न: तपाइँ एक्लै उम्मेदवारी दिएर एक्लै जित्ने हो ?



चितवन – नेकपा एमालेका नेता भीम रावलले जारी १० औं राष्ट्रिय महाधिवेशनमा पार्टीको अध्यक्ष पदमा उमेद्वारी दिएरै छोड्ने घोषणा गरेका छन् । चितवनमा शनिबार जारी महाधिवेशनको बन्द सत्रमा बोल्दै रावलले यस्तो घोषणा गरेका हुन् ।

रावलले अध्यक्षमा उम्मेदवारी घोषण गर्ने घोषणा गरेपछि ओलीले उनलाई सम्झाउने कोसिस गरेका छन् । ‘भोलि कसैले उम्मेदवारी नदिए तपाईं एक्लै उम्मेद्वारी दिएर एक्लै निर्वाचित हुने ?,’ भन्दै प्रश्न गरेका छन् ।

महाधिवेशनको बन्द सत्रले अध्यक्ष ओलीलाई पदाधिकाररी र केन्द्रीय कमिटी सदस्य छान्ने अधिकार प्रदान गरेपछि उपाध्यक्ष रावलले फरक मत राखेका हुन् ।