तपाईलाई थाहा छ ? रेडबुलमा साढेको विर्य हुन्छ ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

तपाईलाई थाहा छ ? रेडबुलमा साढेको विर्य हुन्छ !



बजारमा पाइने इनर्जी ड्रिंक्र्स भनिने रेडबुलमा साढेको विर्य मिसाउने गरेको रहस्य खुलेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालै एक गरेको एक अध्ययनले उक्त कुरा पत्ता लगाएको हो । रेडबुल पिउन आयोग्य रहेको तथ्यलाई बाहिर ल्याइएको छ ।

रेडबुलमा स्वास्थ्यमा गम्भीर असर पार्ने रासायनिक पदार्थको मिसावट हुन्छ । जसले मानिसको मुटु, कलेजो, नशालगायत पाँच गम्भीर असर पुर्याउने गरेको अध्ययनले देखाएको छ ।

स्वास्थ्यमा गम्भीर असर पुर्याएकै कारण डेनमार्क र फ्रान्सलगायतका देशहरुमा रेडबुल प्रयोगमा प्रतिबन्ध लगाइएको छ । पाँच असरहरुः

redbull-bad

१.नियमित व्यायाम नगरी रेडबुलले पिउँदा मुटुको पम्प रेट बढ्ने र हृदयघात समेत हुने गर्दछ ।

२. रेडबुललाई रक्सीसँगै मिसाएर खाए सिधै कलेजोमा असर पर्छ ।

३. यसमा ‘कोमा’का बिरामीलाई होस्मा ल्याउन प्रयोग गरिने भिटामिन बी १२ प्रयोग गरिएको हुन्छ, जसले सामान्य अवस्थाका मानिसको स्वास्थ्यमा गम्भीर आघात पुर्याउँछ ।

४. रेडबुल दैनिक पिउने गर्नाले यसको असर सिधा नशामा पर्छ । स्वास्थ्यलाई गम्भीर अवस्थामा पुर्याउँछ ।

५. रेडबुलमा त्यस्तो तत्व हुन्छ जसले मुटुलाई थोरै शक्तिमै पम्प गर्छ । यसले स्वास्थ्यमा प्रतिकुल असर गर्दै मुटुरोग लाग्छ ।