मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त



 काठमाडौं ।
रकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
बैठकले गृह मन्त्रालयमा सचिव रहेका रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकास पाउँदै छन् । रेग्मीसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी पनि मुख्यसचिवको प्रतिष्पर्धामा थिए ।
वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मी उनीहरूलाई पछि पार्दै मुलुकको २४ औं मुख्यसचिव हुन सफल भएका छन् ।