चितवनमा ज्ञवालीको अग्रता प्रधानमन्त्री पुत्री रेणु दाहाल ९११ मतले पछाडी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चितवनमा ज्ञवालीको अग्रता प्रधानमन्त्री पुत्री रेणु दाहाल ९११ मतले पछाडी



जेठ, ३ चितवन
चितवनको भरतपुर महानगरपालिकामा प्रधानमन्त्री पुत्री रेणु दाहाल एमालेका उमेद्वार देवि ज्ञवाली भन्दा ९११ मतले पछाडि परेकी छन् । मेयर पदका लागि भएको निर्वाचनमा माओवादी केन्द्रकी रेणु दाहालले १७५१ मत ल्याएकी छन् भने उनको प्रतिदवद्धी एमालेका देवी ज्ञवालीले २६४० मत प्राप्त गरी फराकिलो अग्रता लिएका हुन् ।