फरार रेशम चौधरीको अग्रता कायमै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

फरार रेशम चौधरीको अग्रता कायमै



काठमाडौं ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ राष्ट्रिय जनता पार्टीका उमेदवर रेशम चौधरीले अग्रता बढाउँदै लगेका छन् ।

प्रहरीको फरार सूचीमा रहेका चौधरीले तीन हजार ५०६ मतका साथ अग्रतालाई यथावत राखेका छन् । यो बिहान ११ वजे सार्वजनिक मत परिणाम हो ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार गरिमा शाहले ८८५ ल्याउँदा तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले ५६२ मत प्राप्त गरेकी छन् ।