ऋषी धमालाले श्रीमतीलाई खुट्टा ढोगाउँदै गरेको तस्विर भाइरल ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ऋषी धमालाले श्रीमतीलाई खुट्टा ढोगाउँदै गरेको तस्विर भाइरल !



काठमाडौं । पटक पटक विवादमा आइरहने पत्रकार ऋषी धमला फेरि विवादमा तानिएका छन् ।

धादिङको निलकण्ठ नगरपालिका स्थित तत्कलिन ज्यामरुङ गाविसमा दशैंमा घर गएको बेला उनले आफ्नी श्रीमति एलिजा गौतमलाई खुट्टा ढोग्न लगाएको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनको तस्विरलाई लिएर नारीवादीहरुले प्रश्न समेत उठाएका छन् । कुनै समय राजधानीको खुल्लामञ्चमा बम पड्काएर विवादित बनेका धमला नेपाली पत्रकारिता जगतमा स्थापित नाम हो ।

आफ्नो तस्विर सार्वजनिक भएपनि धमला भने यसबारे केही बोलेका छैनन् ।


दियो पोस्टबाट