'छापामार शैली' को रिट असफल - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

‘छापामार शैली’ को रिट असफल



काठमाडौं-

सर्वोच्च अदालतको न्याधीशमा गैरसंवैधानिक रुपमा नियुक्त भनी ११ जना न्यायधीशका मानपर्दन
रजिस्ट्रारलार्य समुहगत दबाद दिएको गम्भीर आक्षेप

सर्वोच्च आदालतका ११ जना न्यायधीशविरुद्ध गत असोज १ गते अधिवक्ताद्धय गणेश पाण्डे र श्रवणकुमार श्रेष्ठले सर्वोच्चमै रिट निवेदन दर्ता गर्न खाजे ।

भोलिपल्ट रिट निवेदन दर्ता नहुने भनी निमित्त रजिस्ट्रार महेन्द्र उपाध्ययले आदेश जारी गरे ।

दसै विदा सकिएपछि गएको २० गते फेरि निवदेन दिए ।

एक दुई दिनमै किनारा लाग्नुपर्ने निवेदन एक सातासम्म पेसीमै अलमलियो ।

र आईतवार न्यायाधीस ओमप्रकाश मिश्रको ईजलासले दर्ता नहुने भनी निमित्त रजिस्ट्रारले गरेको निर्णयलाई सही ठहर्यो ।

११ न्यायाधीशको नियुक्तिविरुद्ध दुई अधिवक्ताले दर्ता गर्न खोजेको रिटमा निमित्त रजस्ट्रिारको आदेश सर्वोच्चद्धारा सदर । , यो खबर आजको कान्तिपुरमा छ ।