चर्चामा मोडेल तथा नायिका रिया श्रेष्ठ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

चर्चामा मोडेल तथा नायिका रिया श्रेष्ठ



धनगढी । पछिल्लो समय चर्चामा रहेकी मोडेल तथा नायिका हुन रिया श्रेष्ठ । उनै नायिका तथा मोडेल अहिले देश तथा विदेशमा हुने विभिन्न कार्यक्रममा निकै व्यस्त छिन ।

हट नायिका भन्ने बित्तिकै गलत नजरले हेर्ने समाजलाई परिवर्तन गरी सबै आफ्नो काममै लागि रहेका हुन्छ्न भन्ने सोचको विकास गर्न सके धेरै राम्रो हुनेथियो भन्छिन रिया ।

पछिल्लो समय कार्यक्रममा धेरै व्यस्त भएका कारण चलचित्रलाई समय दिन नसकेको बताउने उनी अब फेरि छिट्टै समय मिलेपछि र राम्रो स्क्रीप्ट आएपछि चलचित्रमा आउने बताउछिन ।

व्यस्त मोडेल तथा नायिका रिया श्रेष्ठलाई हेर्नुस् तस्बिरमा ।