रुकुमका दुई मतदान केन्द्रमा आगामी १५ गते पुन: मतदान हुने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रुकुमका दुई मतदान केन्द्रमा आगामी १५ गते पुन: मतदान हुने



मंसिर १३,रुकुम । गत मंसिर १० गते मतपेटीकामा एसिड परेर मतपत्र जलेपछि स्थगित भएको रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आगामी १५ गते पुनस् मतदान हुने भएको छ ।

निर्वाचन आयोगले १५ गते निर्वाचन गर्न निर्देश गरेको मुख्य निर्वाचन अधिकृत काजिबहादुर राईले जानकारी दिनुभयो । आयोगले सबै राजनीतिक दल र सुरक्षा निकायको रोहोबरमा १० गते भएको मतदानका मतपत्र जलाउन पनि निर्देश दिएको छ ।