सागर ढकालले कर्ण मल्ललाई उछिने - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

सागर ढकालले कर्ण मल्ललाई उछिने



डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ ।

१००० मतगणना हुँदा देउवाले ४६३ मतका साथ अग्रता लिइरहेका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार ढकालले २४१ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै कांग्रेस बीपीका कर्णबहादुर मल्ल २०९ मतका साथ तेस्रो स्थानमा छन् ।