सहिदको सुचीमा मन्त्रीको फोटो ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सहिदको सुचीमा मन्त्रीको फोटो !



भदौ २०, काठमाडौं-

कक्षा ३ मा पढाईने सामान्य ज्ञानको कितावमा सहिदको सुचीमाा क्याप्टेन यज्ञबहादुर थापाको तस्विर हुनुपर्नेमा बर्तमान न्याय, कानुन् तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्विर राखिएको छ ।

काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को मास्टरमाईन्ड जेनरल नलेज एन्ड आईक्यु टेस्ट सामान्य ज्ञान कितावको पृष्ठ ११ माा मन्त्री थापाको नाम र तस्विर राखिएको छ ।, आजको कान्तिपुर दैनिकमाा यो खबर छ ।