सैनिकले आफ्नै सहकर्मीमाथि गोली हाने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सैनिकले आफ्नै सहकर्मीमाथि गोली हाने



 

३१ साउन, पोखरा ।

एक सैनिकले रातभर आफुसंगै ड्युटिमा खटिएका आफ्नै सहकर्मी गोली हानी हत्या गरेका छन् ।

नेपाली सेनाको पोखरास्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा कार्यरत सैनिक वसन्त लोहारले आफ्नै सहकर्मी सैनिक गणेश सिंह विष्टको गोली प्रहार गरी हत्या गरेका हुन् ।

हत्याको कारण भने खुल्न सकेको छैन, अनुसन्धान चलिरहेको बताइएको छ ।