गुल्मी पिपलधारामा निर्वाचनको मुखमा सयौँ साझा पार्टीमा आबद्ध - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गुल्मी पिपलधारामा निर्वाचनको मुखमा सयौँ साझा पार्टीमा आबद्ध



बाबुराम थापा गुल्मी/जेठ २२ 

बैकल्पिक शक्तिको रूपमा भर्खरै स्थापित हुँदै गरेको साझा पार्टीको सङ्गठन काठमाडौँ र ललितपुरमा प्राप्त स्थानीय निर्वाचनको परिणाम सँगै अावद्धहुने हरुको सङ्ख्या जिल्ला व्यापी रूपमा ह्वात्तै बढ्दै गइरहेको छ।

दोस्रो चरणको निर्वाचनको मुखैमा गुल्मीको पिपलधाराबाट साझामा अावद्धहुने युवाहरूको सङ्ख्या सय हाराहारीमा पुगेको छ,पुराना दलहरूबाट देशको आर्थिक समृद्धि ,विकास सम्भव नदेखेका युवाहरूको यो लहरले गुल्मीको पिपलधारामा हलचलै मच्चाएको छ।
पिपलधारामा साझाले उम्मेदवार दिने घोषणा सार्वजनिक गरेको हप्ता दिन नवत्दै थप ४० युवा साझामा आबद्ध भएका हुन। सामाजिक सद्भाव ,कल्याणकारी राज्य ,विधिको शासन कानुनी राज्यको अवधारणालाई मियोको रूपमा अघि सारेको साझामा यसरि आबद्ध हुनुको मुख्य अर्को कारण परोपकारि तथा कल्याणकारी क्षेत्रमा थुप्रै काम गरिसकेका साझाका संयोजक रविन्द्र मिश्र ,उक्त टिममा रहेका विज्ञ तथा योजनविदहरुको प्रभाव बताउँछन अधिकांश सदस्यहरू।

उम्मेदवारी दिएको हप्तादिनमै यत्रो उत्साह देखिनु साझा प्रतिको विश्वास र पुराना दलप्रतिको वितृष्णा दुवै हो भन्छन् सदस्य विरेन्द्र सुनार ।साझाले उम्मेदवार सार्वजनिक गरिसके पनि हालसम्म उसले वडामा निर्वाचन जितिसकेपछि के के गर्ने भन्ने बारे घोषणापत्र सार्वजनिक गरिसकेको छैन, घोषणापत्र तयार हुँदै गरेको त्यसलाई छिट्टै सार्वजनिक गरी जनतामाझ जाने साझाका सदस्य प्रेम थापाले जानकारी दिए।
साझा पार्टीमा आबद्ध हुनेहुरुको नामावली यस्तो छ।
१- निरञ्जन खड्का- पिपलधारा-८
२.प्रेम थापा – पिपलधारा -४
३- कुलेन्द्र जी सी- पिपलधारा-९
४ – रविन महत – पिपलधारा-१
५- हिम शिखर -पिपलधारा-६
६- ईश्वर पौडेल – पिपलधारा-५
७- नारायण बस्नेत – पिपलधारा-४
८- बलराम खनाल- पिपलधारा-७
९ – प्रविन के सी – पिपलधारा-३
१०- नरेश जी सी पिपलधारा-५
११- गोविन्द अधिकारी पिपलधारा-४
१२. सालिकराम वि क- पिपलधारा-६
१३. दीपक थापा – पिपलधारा-५
१४ गणेश खनाल – पिपलधारा-७
१५- लेखनाथ खनाल – पिपलधारा-७
१६- दीपक पन्थि- पिपलधारा-५
१७- हरि शर्मा – पिपलधारा -५
१८- बाबुराम थापा पिपलधारा-८
१९- सूर्य थापा – पिपलधारा-३
२०- विष्णु वि क – पिपलधारा-६
२१- अनिल वि क- पिपलधारा-६
२२-धुर्वराज खनाल – पिपलधारा-७
२३- सूर्य जी सी पिपलधारा-३
२४- कृष्णप्रसाद खनाल – पिपलधारा-७
२५- श्याम सुनार – पिपलधारा-६
२६- गोविन्द बर्मा- पिपलधारा -६
२७- नारायण थापा -पिपलधारा-४
२८- मदन थापा -पिपलधारा- ८
२९- रमेश खड्का – पिपलधारा-८
३०-विष्णु महत – पिपलधारा -३
३१- दीपक खनाल – पिपलधारा-७( हाल जापान)
३२- वसन्त अधिकारी पिपलधारा-४
३३- डिल ब थापा पिपलधारा -५
३४- कोषराज थापा- पिपलधारा-३
३५- गोविन्द थापा- पिपलधारा-५
३६- तुल्सिराम घिमिरे- पिपलधारा-५
३७- यादव थापा -पिपलधारा-९
३८- इन्द्र ब. थापा – पिपलधारा -८
३९- नवीन महत – पिपलधारा -१
४०- नारायण थापा – पिपलधारा -४
४१- वसन्त जी सी – पिपलधारा -९
४२- प्रकाश जी सी – पिपलधारा -९
४३- नारायण थापा -पिपलधारा-१
४४- कृष्ण थापा- पिपलधारा- १
४५- सन्तोष के सी – पिपलधारा-३
४६- हमानसिंह के सी- पिपलधारा-३
४७- अर्जुन के सी- पिपलधरा – ४
४८- सम्राट थापा – पिपलधारा-४
४९- विक्रम के सी – पिपलधारा-४
५०- प्रेम सागर बि क -पिपलधारा-६
५१- बिरु बि क – पिपलधारा -६
५२- जितेन्द्र बि क- पिपलधारा-६
५३- ध्वज सुनार ( कृष्ण )- पिपलधारा -७
५४- विरेन्द्र सुनार- पिपलधारा-६
५५- जुद्ध महत – पिपलधारा -३
५६- प्रेम नारायण खनाल – पिपलधारा-७
५७- राजेन्द्र गौतम – पिपलधारा-७
५८- सन्तोष के सी – पिपलधारा -१
५९- अनमोल अधिकारी पिपलधारा-४
६०- वृजा के सी- पिपलधारा -४
६१- बाबु के सी- पिपलधारा-४
६२- सुमन के सी- पिपलधारा-३
६३-सुनिल थापा- पिपलधारा-३
६४- अर्जुन के सी – पिपलधारा-१
६५- सिताराम अधिकारी- पिपलधारा-४
६६- सरोज थापा- पिपलधारा-४
६७- अनिल के सी – पिपलधारा-४
६८- युवराज महत – पिपलधारा-३
६९- माया कुवर थापा पिपलधारा-४
७०- फर्सुराम खत्री पिपलधारा-४
७१- नवीन महत पिपलधारा-१
७२- जिबलाल खत्री पिपलधारा-४
७३-दिनेश थापा( मगर) पिपलधारा-३
७४- विष्णु खत्री पिपलधारा-३
७५- निरञ्जन थापा- पिपलधारा-५
७६- तारा ब. थापा पिपलधारा-५
७७- राजकुमार अधिकारी पिपलधारा-४
७८-बाबुराम खत्री पिपलधारा-४
७९-सञ्जय के.सी पिपलधारा-१
८०-दिल बहादुर खत्री पिपलधारा-४
८१-अनिल के.सी पिपलधारा-४
८२- हिमाल के.सी पिपलधारा-३
८३-महेश के.सी पिपलधारा- ४
८४-अर्मित महत पिपलधारा-३
८५-सन्तोष जी.सी पिपलधारा-९
८६-रविन खत्री पिपलधारा-१
८७-अविषेक के.सी पिपलधारा-४
८८-असोक बस्नेत पिपलधारा-१
८९-बल बहादुर बस्नेत पिपलधारा-१