सल्यान ढोरचौर १ र २ वडामा माओवादी केन्द्रको प्यानल नै बिजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सल्यान ढोरचौर १ र २ वडामा माओवादी केन्द्रको प्यानल नै बिजयी



जेठ १ सल्यान

 

सल्यान जिल्लाको ढोरचौर वडा नम्बर १ र २ मा नेकपा माओवादी केन्द्रको सम्पुर्ण प्यानल नै बिजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार सल्यानको ढोरचौर १ नम्बर वडामा अध्यक्षमा रामबहादुर बस्नेत सहित सदस्यहरुमा कौशिला शाह चन्द, तुलसा विक, कालीबहादुर बुढाथोकी र तुलबहादुर थापा विजयी भएका छन् भने २ नम्बर वडामा पनि नेकपा माओवादी  केन्द्रकै रुद्र बुढाथोकी अध्यक्ष सहित कल्पना बुढाथोकी, अमरथी कामी, ओबिराम चलाउने र गणेशबहादुर चलाउने विजयी भएका छन्।