यस्तो छ सम्पत्ती बिवरण पछी प्रचण्डको आलोचना सामाजिक संजालमा - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

यस्तो छ सम्पत्ती बिवरण पछी प्रचण्डको आलोचना सामाजिक संजालमा



समिर प्रकाश पाण्डे

प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद्का ४१ सदस्यमध्ये सबभन्दा ‘गरिब’ देखिएका छन् । चार महिना ढिलो गरी बुधबार सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री दाहालको सम्पत्तिका रूपमा पत्नी सीताका नाममा चितवन, भरतपुरमा एक कट्ठा जमिन र तीन तोला सुन मात्र छ । ती दुवै पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् ।

गत साउन २० मा दोस्रोपल्ट प्रधानमन्त्री चयन भएका दाहालले सम्पत्ति विवरणमा आफ्नो नाममा घर र स्वआर्जनसमेत केही नभएको देखाएका छन् । दाहालको सुकुम्बासी जस्तै देखिने सम्पत्ति विवरणप्रति सामाजिक सञ्जालमा बुधबार देखी रोचक प्रसङ्गले निकै चर्चा पाएका छन अपत्यारिलो सम्पत्ति बिवरण प्रस्तुत गरेको भन्दै सर्वसाधारण ले कटाक्ष गरेका छन । यसै बिच हाम्रा मनोरंजन सम्पादक समिर प्रकाश पाण्डेले केहि पोष्टहरु हिमाल पोष्टका लागि साभार गरेका छन हेरौ जस्ताको तस्तै: –

15571192_1520122194671762_387020608_n-2 15577712_1520125718004743_212733005_n-1 15555754_1520135821337066_15495099_n-1

15571150_1403101843057353_1629207506_n

15571103_1520138164670165_1559244758_n 15577660_1520138741336774_1139988426_n 15570920_1520139594670022_195614489_n 15281913_1520140828003232_246176368_n 15493963_1520141704669811_942553553_n

screenshot-229 screenshot-230 screenshot-231 screenshot-232 screenshot-233 screenshot-234 screenshot-235 screenshot-236

15571304_1520308087986506_848065479_n 15497637_1520298351320813_66492029_n

15591682_1403913556309515_1906367485_n 15592296_1403913562976181_1663805427_n 15554907_1403913512976186_545614491_n 15577448_1403913522976185_2008263891_n 15592561_1403913509642853_836868255_n