समानुपातिकको पछिल्लो परिणाम: कांग्रेस सबैभन्दा अगाडी, माओवादी चौथो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

समानुपातिकको पछिल्लो परिणाम: कांग्रेस सबैभन्दा अगाडी, माओवादी चौथो



काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा कांग्रेसको अग्रता कायम छ ।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ ।

निर्वाचन आयोगका अनुसार एमाले ३ हजार ५६९ मतसहित दोस्रो र घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी २१३५ मतसहित तेस्रो स्थानमा छ ।

यस्तै माओवादीले १५०९ मत प्राप्त गरेको छ भने राप्रपाले १०४४ मत पाएको छ ।