राम बिवशको लोकदोहोरी गीत  समयमै चल्छ बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राम बिवशको लोकदोहोरी गीत  समयमै चल्छ बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे सतरा म्युजिक प्रा.लीको प्रस्तुतीमा लोकदोहोरी गित समयमै चल्छ सार्वजनिक भएको छ । यस गितमा राजु गुरुङ् र करिष्मा घर्ती मगरको स्वर भद्र नकालको संगित राम बिवशको शब्द रहेको छ ।

प्रेम थापाको निर्देशन रहेको गितको भिडियोमा चर्चित मोडल मञ्जिता के.सी र जित साउदलाई देख्न सकिन्छ नबिन घर्ती मगरको सम्पादन रहेको भिडियोलाई मनोज चौहानले खिचेका छन भने गितलाई राम बिवशले बजारमा ल्याएका हुन ।