सम्झीदै गरे है बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सम्झीदै गरे है बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /काठमान्डौ,माघ २८ 

बजारमा पन्चेबाजाका गीतहरु आउने क्रम जारि  नै छ ।सोहि क्रममा चेतन घर्ति मगरको पन्चेबाजाका आधारमा तयार पारिएको लोक दोहोरी गीत सम्झिदै  गरे है युटूब मार्फत बजारमा आएको छ ।

जमुना सनम र चेतन घर्ति मगरको स्वरमा सुसज्जित उक्त गीतमा सब्द चेतन घर्तीको रहेको छ ।रन्जिता गुरुङ र महेन्द्र गौतमको अभिनित रहेको सो गीतलाई सनम क्रियसन प्रालिले उत्पादन एवंम वितरण गरेको छ ।

सागर विरहीको संगीतमा मौसम हिमालीको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा दुर्गा पौडेलको छायाङकन र दुर्गाघर्ति मगरले सम्पादन गरेका हुन् ।