आइपिएलबाट बाहिरिए सन्दीप: कुनै पनि टिमले किन्न मानेन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आइपिएलबाट बाहिरिए सन्दीप: कुनै पनि टिमले किन्न मानेन



काठमाडौं- नेपाली क्रिकेट स्टार तथा लेग स्पिनर सन्दीप लामिछानेलाई इण्डियन प्रिमियर लिग आईपीएलमा कुनैपनि समुहले लिन मानेन ।

यससँगै सन्दीपले आइपिएलको १४ औँ संस्करण खेल्न नपाउने भएका छन् । बहिबार भएको अक्सनमा सन्दीपमाथि कुनैपनि टोलीले बोली लगाएनन्।

उनी अघिल्ला तीन संस्करणमा दिल्ली क्यापिटल्समा आवद्ध थिए। विश्वका विभिन्न ठुला लिगहरूमा मौका पाइरहेका सन्दीपले आइपीलमा यो वर्ष मौका पाएनन् ।