सन्दीप लामिछाने कर्नाटका टस्कर्सबाट खेल्ने, ४५ हजार डलर पाउने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सन्दीप लामिछाने कर्नाटका टस्कर्सबाट खेल्ने, ४५ हजार डलर पाउने



काठमाडौं। नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई कर्नाटक टसकससँग अनुबन्ध भएका छन् । १४ देखि २४ अक्टोबरसम्म चल्ने टी १० क्रिकेट लिग २०१९ मा सन्दीपलाई कर्नाटकले अनुबन्ध गरेको हो ।

सन्दीप पहिलो राउन्डमै छनोट गरेको हो । अनुबन्धबापत उनले ४५ हजार डलर पाउँनेछन् । उनको टोलीमा हासिल हमला जस्तो क्रिकेट स्टार छन् ।

यसअघि गत सिजनको आइपीएलमा सन्दीप दिल्लीबाट खेलेका थिए । उनी अमेरिकाको क्रिकेत लिगमा समेत खेलेर फर्किइसकेका छन् ।