स्वास्थ्यमा समस्या देखिएपछि सन्दीप लामिछाने अस्पताल भर्ना - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

स्वास्थ्यमा समस्या देखिएपछि सन्दीप लामिछाने अस्पताल भर्ना



काठमाडौं । स्वासप्रश्वासमा समस्या देखिएपछि नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछानेलाई स्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

उनले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएकाे जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।