१० दिनमै कोरोनामुक्त भए सन्दीप लामिछाने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

१० दिनमै कोरोनामुक्त भए सन्दीप लामिछाने



काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने १० दिनमै कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

उनले आफू १० दिन आइसोलेसन बसेपछि कोरोना संक्रमणमुक्त भएको आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले आफ्नो सुस्वास्थ्यका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफू मैदान फर्केर टिमको लागि राम्रो खेल्न आतुर रहेको पनि उल्लेख गरेका छन् ।