सन्दिप आज पनि टिममा परेनन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सन्दिप आज पनि टिममा परेनन



काठमाडौं । आईपीएलको छैटौँ तथा दिल्ली डेयरडेभिल्सको दोस्रो खेल राजस्थान रोयल्ससँगको आजको खेलमा पनि सन्दिपलाई खेलमा टिममा समावेश गरीएन ।

राजस्थानको जयपुरमा रहेको सवाई मानसिंह रंगशालमा बुधबार बेलुका राजस्थान र दिल्ली प्रतिस्पर्धा गरिरहेका छन् । जयपुरमा टस जितेर दिल्लीले पहिले फिल्डिङ रोजेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले तेस्रो ओभरमै पहिलो विकेट गुमाइसकेको छ । यस अघि नेपाली क्रिकेटर सन्दिपलाई टिममा समावेश गराउने संकेत देखाएपनि अन्त्यमा उनलाई टिममा अटाईएको थिएन् ।