शनिबारको रात महिलाहरु बढी उत्तेजक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

शनिबारको रात महिलाहरु बढी उत्तेजक



एजेन्सी । शनिबारको रात महिलाहरु यौन सम्पर्कका लागि बेकाबु हुने गरेको एक अध्ययनले देखाएको छ । बेलायतको हेल्थ र व्यूटी सम्बन्धि संस्था सुपरड्रगका अनुसार महिलाहरु हप्तामा एक पटक यौनका लागि बेकाबु हुने गरेको र प्रायः महिलाहरुको उक्त समय शनिबार राती हुने गरेको छ ।

महिलाहरु उक्त दिन आफूलाई आकर्षक र सम्मोहक बनाउन बिभिन्न उपायहरु अपनाउने गर्दछन् । उनीहरु तातो पानीले नुहाउन मन पराउँछन् । आफ्नो राम्रा खुट्टाहरु देखाउने तथा पुशअप ब्रा लगाउने गर्दछन् । कामुक अनुभूत गर्न अत्तर छर्कने गर्दछन् । उनीहरु कपालको बनावटलाई स्तरिय बनाउने तथा मुस्कुराउने गर्छन् ।