उदय मावि शान्तिपुरमा व्यवस्थापन समिति निर्विरोध गठन - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

उदय मावि शान्तिपुरमा व्यवस्थापन समिति निर्विरोध गठन



योगेन्द्र गौतम

श्री उदय माध्यमिकविद्यालय शान्तिपुरमा विधालय व्यवस्थापन  समिति  र शिक्षक अभिभावक संघ निर्विरोध गठन भएको छ ।उक्त माविलाई गुल्मी शान्तिपुरको पुरानो विद्यालय भनेर पनि चिन्ने गरिन्छ । यो विद्यालय गुल्मीको विच सेन्टरमा रहेको छ । पहिला त याहा बिशुखर्क , दिबरुङ्ग हराचौर , शान्तिपुर , हरेवा , गावाघा ,बाटाकाचौर र हुगादिसीर गा बि स का बिद्यार्थीहरुको अध्यन केन्द्र स्थल हो ।

13988616_665437356946062_840695089_nयाहाको पढाई निकै उच्च मानिन्छ । २०४६ पश्चात शिक्षा क्षेत्रमा आएको परिबर्तनकारी बिकासले हरेक गा बि स मा नि मा बी र मा बी हरु बन्दै गय । १२ गा बि स को केन्द्र रहेको शान्तिपुर को उदय माध्यमिक बिध्यालयको सान भने अली कतिपनी घटेको छैन । झनै बिध्यार्थीको चाप बढदो छ । सुरुमा साओटको नामले प्रख्यात शान्तिको मार्ग रहेको स्थान हुनाले शान्तिपुर नाम राखेको बताउछन । बर्तमान व्यबशाही मिमलाल श्रेष्ठका पिताजी स्वर्गीय मथुरा प्रसाद श्रेष्ठको पालामा शान्तिपुर नाम राखिएको बुढा पुराना हरु बताउछन ।

याहा निकै चर्चित र ठुलो बजार छ त्यो बजारको बिचमा हुग्दी खोला छ र खालाको किनारमा निको सुन्दर उदय मा बी छ । याहाका बिद्यार्थी निकै अनुशासित हुन्छन । उक्त बिध्यालयको बेबस्थापन समिती हालै गठन गरिएको छ ।

१.मिमलाल श्रेष्ठ २.एम बहादुर थापा ३ बिजुली देबी श्रेष्ठ ४.शुशिला पुन। शि अ संघ १.अध्यक्ष धाचानन्द शर्मा २.सदस्य बेद बहादुर राना ३.सदस्य नेत्र बहादुर थापा ४.सदस्य खडग बोहरा ५.सदस्य कम्मा सिंह सुनार महिला सिटमा मनोनीत गरिने । भब्य कार्यकर्मका बीच बायस्थापन समिति गठन गरियको हो  । उक्त व्यवस्थापन  समितिले विद्यालयको बिकासमा पुर्ण ध्यान दिनेछ  भन्ने बिश्वासका साथ नावानिर्वाचित व्यवस्थापन  समितिका पदाधिकारीहरुलाइ बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ।