सन्तोष बस्नेतले लेखे "मर्ने बेला मलामि कमाएको छु"(भिडियो सहित) - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

सन्तोष बस्नेतले लेखे “मर्ने बेला मलामि कमाएको छु”(भिडियो सहित)



समिर प्रकाश पाण्डे /फाल्गुन ६ 
सम्पूर्ण लोक सङ्गीत प्रेमिहरुका लागि आजबाट “मर्ने बेला मलामि कमाएको छु ” बोलको अत्यन्त मर्मस्पर्षि गीत
अमूल्य म्युजिक प्रा लिई ले आफ्नो यु ट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

सन्तोष बस्नेतको शब्द रचना र युनिक भोजराज बि कको लयमा विनोद लामा र पुर्णकला बि सी ले गाएका छन् । रोशन घिमिरे प्रस्तुतकर्ता रहेको छ । बैरागी मोक्तान को निर्देशनमा एकान्त मगरले खिचेको भिडियोलाई सम्पादन रमित ओलीले गरेका हुन् ।सन्तोष बस्नेत र पूजा अधिकारीको अभिनय रहेको छ।

https://youtu.be/hQYVS8DszWk