सपना र काशीको मायामा खटपट (भिडियो सहित) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

सपना र काशीको मायामा खटपट (भिडियो सहित)



आफुलाई भन्दा आफ्नो प्रेमिकालाई धेरै माया गर्ने काशीलाई आफ्नै प्रेमिकाले धोका दिदा एक्लो भएका छन । यो भने रियल भने हैन एक माया प्रेमको बिछोडलाई समेटेर लेखिएको एक गितको भाब हो यो गित भर्खर सार्बजनिक भएको छ । माया गर्ने जोडिमा खट्पट भए पछि मन बाट निस्कने भाबलाई यो गितले समेट्न खोजेको छ ।

यस गितलाई शब्दमा उतारेका छन सुमन श्रपितले र यो गित लाई मीठो संगीत भर्नु भयको छ बि बि अनुरागीले भने यस्लाइ स्वरले मीठो बनाएका छन अर्जुन सुनाम ले यश भिडियो लाई निर्देन गरेका छन डि बि लोहनिले भने मोडलिङ काशी महतो र सपना के शि को रहेको छ ।

चितवनका काशी महतो मोडलिङमा जम्दैछन चितवन घर भएका काशी निकै लामो समय देखि पोखरामा रहदै आफ्नो कलाकारितालाइ निरन्तरता दिदै आएका छन । कलाका धनी काशी आफ्नै पनि एक गितकार पनि हुन उन्ले आफ्नै सब्दमा पनि गित हरु बजार ल्याउने गरेका छन र साथै मोडलिङलाई पनि अगाडि बढाएका छन। सानै देखिको मोडलिङ गर्ने सोच भएका काशी अहिले आएर आफ्नो रुचिको बिसयलाई निरन्तर दिदै आएका छन।पछिलो समय लोक आधुनिक मोडलिङ मा जम्दै गरेका काशी ” तिमिले नसम्झदैमा ” बोलको आधुनिक गित मार्फत देखिएका छन। कलाकारितालाइ निरन्तरता दिने उन्ले जनाएका छन ।

https://youtu.be/XEMDMRtDHZc