सप्तरी २- उपेन्द्रलाई सुरुमै झट्का, सीके राउत धेरै पछि - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सप्तरी २- उपेन्द्रलाई सुरुमै झट्का, सीके राउत धेरै पछि



सप्तरी २ मा लोकतान्त्रिक समाजवादी पार्टीले सुरुवाती अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार लोसपाका जयप्रकाश ठाकुरले ६६ मतका साथ अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले ६१ मत पाएका छन् ।

यसैगरी जनमत पार्टीका चन्द्रकान्त राउत (सीके) ले ४५ मत पाएका छन् ।