विषादी परीक्षण नगरी तरकारी नाल्याउन सर्वोच्चको आदेश - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विषादी परीक्षण नगरी तरकारी नाल्याउन सर्वोच्चको आदेश



काठमाडौं : सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न आदेश दिएको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गर्दै सरकारलाई यस्तो आदेश दिएको हो ।