अमृतालाई जता हेरे नि कसको रूप झल्किदो रहेछ ? यस्तो रहस्य बाहिरियो (भिडियो सहित ) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अमृतालाई जता हेरे नि कसको रूप झल्किदो रहेछ ? यस्तो रहस्य बाहिरियो (भिडियो सहित )



समिर प्रकाश पाण्डे 

हिन्दु नारी हरू को महान् पर्व हरितालिका तिज नजिकिदै गर्दा युट्युब मा तिज गीत निकै सार्वजनिक भई रहेका छन् ।

सुमधुर स्वर कि धनी गायिका अमृता लामिछाने ले पनि तिज कोसेली `रातो सारिमा ´ म्युजिक नेपाल को युट्युब मार्फत बजार मा सार्वजनिक गरेकी छिन । सुमधुर स्वर का धनी गायक खुमन अधिकारी र अमृता लामिछाने को स्वर मा रहेको गीत मा लय /शब्द मधुसूदन डागी को रहेको छ ।

बासु बरालको छयाङकनमा रहेको म्युजिक भिडियो लाई विक्रम चुहान ले निर्देशन गरेका छ्न । रीना थापा र देव गुरुङ को अभिनय रहेको छ । मिलन बि कले सम्पादन गरेको म्युजिक भिडियो वान वे फिल्मस प्रा लीको  बजार व्यवस्थापन रहेको छ ।