सरकारी तथ्यांक भन्छ : जम्मा ९ हजार ८ सय ७३ बेरोजगार छन देशमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सरकारी तथ्यांक भन्छ : जम्मा ९ हजार ८ सय ७३ बेरोजगार छन देशमा



हिमाल पोष्ट / २४ चैत, काठमाडौं । हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन् । तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको छ ।

श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार, देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो आँकडा आ.व. ०७३/७४ फागुन मसान्तसम्मको हो ।