सर्लाही ३ मा नरेन्द्र शाह र हरि उप्रेतीको कडा टक्कर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सर्लाही ३ मा नरेन्द्र शाह र हरि उप्रेतीको कडा टक्कर



काठमाडौं- सर्लाही क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्र अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ ।

माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ६३५ मतसहित अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका हरिप्रसाद उप्रेतीले ५१५ मत पाएका छन् ।