भारतीय सुपरस्टार शाहरुख खानको विमान दुर्घटनामा मृत्यु ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतीय सुपरस्टार शाहरुख खानको विमान दुर्घटनामा मृत्यु !



 काठमाडौं, १९ जेठ ।

यरोपका न्यूज च्यानले शाहरुख खानको मृत्यु भएको ब्रेकिङ समचार बजाएका छन् । तर, उसको ब्रेकिङ समचार झुटो साबित भएको छ ।

यूरोपियन न्यूज नेटवर्कको च्यानल एल पेसले ब्रेकिङ न्यूजमा शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको भन्ने खबर प्रसारण गरेको थियो । उनीलगायत अन्य सातजना एक प्राइभेट जेटबाट पेरिस जाने क्रममा दुर्घटना भएको च्यानलले जनाएको छ ।

उसले खराब मौसमका कारण विमान दुर्घटना भएको दावी गरेको थियो । मुम्बई मिररको खबर अनुसार मुम्बईका ज्वाइन्ट कमिश्नर देवेन भारतीले शाहरुखको समूलाई फोन गर्दा शाहरुख पूर्ण रुपमा स्वस्थ भएको र मुम्बईमा सुटिङ भइरहेको जानकारी दिए । एजेन्सी