स्थानीय जनतालाई कम क्षेती हुनेगरी ढोरपाटन सडकले निकास पाउने माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीको भनाई - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

स्थानीय जनतालाई कम क्षेती हुनेगरी ढोरपाटन सडकले निकास पाउने माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीको भनाई



हिमाल पोस्ट /अर्घाखाँची,फागुन २५

नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोप बहादुर रायमाझीले स्थानीय जनतालाई कम क्षेती हुनेगरी पहिलो विकल्पबाटै ढोरपाटन सडकले निकास पाउने बताएका छन् ।

नयाँ एफ.एम.को बिहानी प्रस्तुति नयाँ संवादमा स्टेसन म्यानेजर हरिप्रसाद भुसालसंग कुरा गर्दै रायमाझीले नेपालकै महत्वको सडक भएका कारण यसलाई अवरोध गर्नु गलत रहेको बताउका थिए ।

जिल्लाको विकासको लागि आफू निरन्तर सङ्घर्ष गरिरहेको भन्दै रायमाझीले दुवै निर्वाचन क्षेत्रलाई समदुरीमा राखेर विकासका गतिविधि अगाडी बढाएको दावी गरेका थिए ।