राष्ट्रपतिले दिईन सेना परिचालनको स्वीकृति - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

राष्ट्रपतिले दिईन सेना परिचालनको स्वीकृति



काठमाडौं, कात्तिक ८ ।

राष्ट्रपति विद्या भण्डारीले सेना परिचालनको स्वीकृति दिएकी छन । अन्य सुरक्षा निकायसँग एकीकृत तथा समन्वयात्मक रुपमा सेना परिचालन गर्न मन्त्रिपरिषद्ले सोमबार सिफारिस गरेको थियो ।

उनले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

अन्य सुरक्षा निकायसँग एकीकृत तथा समन्वयात्मक रुपमा सेना परिचालन गर्न मन्त्रिपरिषद्ले सोमबार सिफारिस गरेको थियो ।

संविधानको धारा ६६ को उपदफा २ बमोजिम सेना परिचालन गर्न राष्ट्रपति राष्ट्रपतिले स्वीकृति दिएकी हुन् ।