शनिवार यी चिज नखानुहोस शनिदेव दुखी हुन्छन् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

शनिवार यी चिज नखानुहोस शनिदेव दुखी हुन्छन्



 

तपाईँ यदि शनिदेवलाई खुसी बनाउन चाहनुहुन्छ भने शनिवार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्र अनुसार शनिवार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।

के-के हुन ती खानेकुरा जुन शनिवार नखाँदा नै बेस हुन्छ:

सादा दूध वा दहीको सेवन शनिवार राम्रो मानिदैन। तर दूधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ।
काँचो आपको अचार खान बाट बच्नुहोस्।
रातो खुर्सानीको प्रयोग शनिवारको दिन नगर्नुहोस ।
माछा मासु पनि शनिवार नखादाँनै राम्रो मानिन्छ। अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यानपुर्योउनु पर्नेहुन्छ।
शनिवार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ। 
शनिवारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।