दाङ २ मा शंकर पोखरेलको बेहाल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दाङ २ मा शंकर पोखरेलको बेहाल



दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् ।

२ हजार ७ सय ८० मत गणना हुँदा शर्माले १४ सय ५० मत ल्याएकी छन् ।

यस्तै, एमालेका शंकर पोखरेलले ८ सय ४६ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन्।